नेपाल खेलकुद महासंघ दैलेख गठन

दैलेखः नेपाल खेलकुद महासंघ दैलेख गठन भएको छ ।
लोकेन्द्र विष्टको अध्यक्षतामा गठन गरिएको खेलकुद महासंघमा उपाध्यक्ष कल्पना थापा, सचिव मिलन जंग शाही, सहसचिव ऐन शाही, कोषाध्यक्ष बिवेक थापा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार